Posted by: IT_Guy July 28, 2011
यो जिन्दगि खै के जिन्दगि ?
Login in to Rate this Post:     0       ?        
स्कुल कलेज पढ्दासम्म होमेवोर्क, ल्याब र एक्जाम को टेन्सन |
अनि कलेज सकेपछी जागिर को टेन्सन |
अनि गर्लफ्रेण्ड र बाइकको टेन्सन |
त्यो पनि भए पछी कहिले अमेरिका उडौ भन्ने टेन्सन | 
अमेरिका आएपछी पनि गाडी,जब र क्रेडिट को टेन्सन |
अनि फेरी ग्रीन कार्ड को टेन्सन |
अहिले ग्रीन कार्ड छ, जब छ, गाडी छ, गर्लफ्रेण्ड छ, बैंक मा खान पुग्ने ब्यालेन्स छ |  
तै पनि के नपुगे के नपुगे जस्तो लाग्छ |
अब फेरी अमेरिकाको इकोनोमी डुब्ने टेन्सन |
मोर्गेज कसरि तिर्ने भन्ने टेन्सन |
बिहे गरेपछि फेरी स्वास्नी छोराछोरीको टेन्सन |
 
यो लाइफ भन्ने कुरा नै येस्तै हो कि क्या हो ?
Read Full Discussion Thread for this article