Posted by: _____ July 24, 2011
nepal 0 - 9 jordan video
Login in to Rate this Post:     0       ?        

दक्षिण एसिया नै अप्ठ्यारोमा

  
 
 
कान्तिपुर संवाददाता


काठमाडौ, श्रावण ८ - समग्र दक्षिण एसियाली फुटबलका लागि नै शनिबारको विश्वकप छनोट चरण सुखद रहेन । शनिबार भएको छनोटमा नेपालसहित चार दक्षिण एसियाली टिम मैदानमा उत्रेका थिए र सबै टिमले ठूलो अन्तरको हार बेहोरे ।

फिफा वरीयतामा नेपालभन्दा माथि रहेको भारत यूएईसँग ३-० ले पछि पर्‍यो । यस्तै माल्दिभ्स इरानको हातबाट ४-० ले पराजित भयो । यस्तै बंगलादेश पनि लेवनानसँग ४-० ले हार्‍यो ।

Read Full Discussion Thread for this article