Posted by: magorkhe1 July 16, 2011
लीना / लीमा अधिकारी जी लाई भनेर
Login in to Rate this Post:     0       ?        

स्कुल को बेला ३६ साल मा छिमेकी दाई हाइ स्कुल तिर हुँदा अधिकारी नेताको पछी लाग्थे अनी उन्का कुरा सुन्दा र अहिले को बस्तुस्थिती मा ट्याक्कै मिलेको छ ,
यि सिध्हन्तले कमुनिस्त बिचराधारा छ तर बानी बेहोरा र  आचरणले यिनी गाउघरका ब्याजमा पैसा दिएर घरबार उठिबास गराउने साहु महाजन भन्दा केही कम छैनन । यिनी त ब्यापारी हुनु पर्ने भन्थे , अर्थ मुन्तरी भए , ब्वासोले घास खान्छ र ?


Read Full Discussion Thread for this article