Posted by: YoTaBhayanaNiSom July 14, 2011
अमेरिकामा एकै दम्पत्तिले दिए ८० लाख रुपैयाँ दान
Login in to Rate this Post:     0       ?        

realitycheck को प्रश्नमा साचिकै दम छ| मैले त त्यता तिर ध्यान दिएको पनि थिएन| तर त्यो मोड्बाट चाँही तिमीले पनि सोछेको थिएनौ है सोम| तिम्रो चासो अर्काले कसरी कमायो भन्ने मै सिमित देखिन्छ है|

Read Full Discussion Thread for this article