Posted by: IT_Guy July 14, 2011
Login in to Rate this Post:
0
?
यो त भएन नि सोम: तिमि अलि खुस्क्या खुस्क्या ताल को मान्छे रैछौ |
पहिले RealityCheck ब्रो को कमेन्ट पढ न | बुझ्ने मान्छे को कुरा तेस्तो हुन्छ |
तिमि यतिकै प्वाक्क बिचमा बोल्ने ?
पहिले RealityCheck ब्रो को कमेन्ट पढ न | बुझ्ने मान्छे को कुरा तेस्तो हुन्छ |
तिमि यतिकै प्वाक्क बिचमा बोल्ने ?