Posted by: IT_Guy July 14, 2011
Login in to Rate this Post:
0
?
यो त भएन नि सोम: तिमिलाइ अन्यथा लागेको भए बेग्लै कुरा | मैले स्मग्लर भनेको चाही होइन |
नेपालीले अर्को देशमा आएर प्रगति गर्नु हार्मो लागि खुशीको कुरा हो |
तर पैसा कमाउने कसरि पो भनेको त ब्रो ?
बुझ्नु न सुझ्नु हर्न प्वा प्वा भनेजस्तो ?
नेपालीले अर्को देशमा आएर प्रगति गर्नु हार्मो लागि खुशीको कुरा हो |
तर पैसा कमाउने कसरि पो भनेको त ब्रो ?
बुझ्नु न सुझ्नु हर्न प्वा प्वा भनेजस्तो ?