बुझ्दा धेरै बुझि नसकनु योछ अर्को अचम्ब
थोरै बुझदा जिउन छ सरल झन बुझ्यो झन भरङ्ग
बुझ्ने ले धेर बुझे आज बुझेकै छन विशाल
भोभो धेर नबुझौ साथि मात्र बुझौ नेपाल
कति सुन्द थियो टल टल चाधि जस्तो हिमाल
त्यस्तै सुन्दर झर झर् झर्ना देश थियो विशाल
चम्किला रसिला मुहार खाइ लाग्दा सरिर
सबैमा थियो सदभाब नडरै थ्यो नपिर
बुझेरै विग्रियो सारा भो नबुझौ विशाल
यसैमा छ भलो सब्को मात्र बुझौ नेपाल