Posted by: YoTaBhayanaNiSom July 13, 2011
अमेरिकामा एकै दम्पत्तिले दिए ८० लाख रुपैयाँ दान
Login in to Rate this Post:     0       ?        
आइ टी गाइ: तिमीलाई चाहीने कुरा हो र त्यो? दिनेले दिए त दिए, त्यसमा तिमीले टाउको दुखाउनु पर्ने के छ र? त्यत्तिकै हावामा स्मग्लर भन्दिने अरुलाई, सोम? इर्श्याको भारी पो रैछौ त तिमि त| दिनेले दिएकोमा भन्दा धनि भए पनि नदिनेलाइ दिन प्रोत्साहन गर्ला त तिम्रो कुराले, सोम? तात्ता न छाडा|
Read Full Discussion Thread for this article