Posted by: magorkhe1 July 12, 2011
अमेरिकामा एकै दम्पत्तिले दिए ८० लाख रुपैयाँ दान
Login in to Rate this Post:     1       ?         Liked by
हामी दान गर्ने कुरामा धर्मिक कुरालाई सबै भन्दा अगाडि सार्छौ अनी तेसैले कथामाण्डु शहर मन्दिरले भरिएको अनी अब बाटो बडाउनलाई खनिदै छन .
मन्दिर बाहेक मा दान गर्दा धर्म हुन्न?

Read Full Discussion Thread for this article