Posted by: kaliya July 11, 2011
Login in to Rate this Post:
1
?
Liked by
हेर तेत्रो पैसा को सत्य नाश!!!!!!! बरु एउटा खाता खोलेर गरीब हरु को बच्चा को लागि हेल्प गरेको भये कती धर्म हुन्थ्यो होला। होइन यो मन्दिर मात्रै बानएर के पाईन्छ भन्या?? खोइ कुरा बुझ्या। यो केही होइन मिडिया मा आउने नयाँ नौतन्की मात्रै हओ भन्नि मलाई लाग्दछ के कसो [Disallowed String for - inappropriate] हुऊ?