Posted by: Rahuldai July 1, 2011
एसएलसी पास शाही वायुसेवा निगमका प्रमुख नियुक्त
Login in to Rate this Post:     0       ?        

एस् एल सी त के पास गर्नु , ८ पास हो कि फेल रे मनरुप। साहित्यिक ब्यक्तित्वको रुपमा धेरै अघी चिनेको अर्थात रचना पढेको ब्यक्ती हुनु हुन्छ यस माने मा आदरणिय नै हुनु हुन्छ तर अहिले समाचारहरु पढ्दा लाग्यो धेरै स्रष्टा हरु बेइमानी धरातलमा उभिएर इमान बेचीरहेका छन जस्तो खडानन्द (प्रतिक ढकाल - रातो पासपोर्ट काण्डमा अभियुक्त । देश कै अर्को फटाह केशब स्थापित को चाकडी भजाएर मेट्रो एफ एम अर्थात काठमाडौ नगरपालिका को एफ एम ) चलाएको रे ।

जनयुग्दमा लागेको ब्यक्ती भए लौ पढ्ने बेलामा कलम को साटो बन्दूक समातियो, देश र जनताको लागि लडेको ब्यक्ती हुँ , पुरस्कार चाहियो भन्न हुन्थ्यो । नेप्चुन ब्रो त पहिला एमाले , बी माले हुँदै हाल सालाई माओ को भक्त हुन गएका रे । पुरा समाचार पढ्नुस् । 
 
http://nagarikplus.nagariknews.com/component/flippingbook/book/610-nagarik-01-july-2011/2-nagarik.html

(Page 8-9)

Read Full Discussion Thread for this article