Posted by: kaliya June 30, 2011
एसएलसी पास शाही वायुसेवा निगमका प्रमुख नियुक्त
Login in to Rate this Post:     0       ?        

हा हा हा मलाई त यो बेला मुन्द्रे को खुब याद आयो भन्या।  देश मा पढेको मान्छे बस्नु पर्छ रे खोया खाएर बस्नु एस्तो ताल भये पछी पढाई को कुनै मत्लब नै छैन ।  जो चोर उसैको ठुलो सोर भने जस्तो।

Read Full Discussion Thread for this article