Posted by: momoo June 30, 2011
कती छ क्रेडिट स्कोर साथी हो ?
Login in to Rate this Post:     0       ?        
ब्यान्कको पैसा सकियो, ऐले नै ७ वोटा क्रेडिट कार्ड छ, नया अप्लाई गरुम भनेको टेन्सन भाई रा छ क्रेडिट स्कोरले गर्दा । जाबो ५५० जती रैछ । हन साथिहरुको कती छ कुन्नी ?
Read Full Discussion Thread for this article