Posted by: Chapter 69 June 28, 2011
Thank you Sujata
Login in to Rate this Post:     1       ?         Liked by

अहो रितु के सारो रिसअेको हो नि!

त्यस्तो केही दुश्मनी छ र कोइराला परिवारसंघ, तिमीले त तान्दब न्रित्य नै गर्न लगे जस्तो लाग्यो ओहो नि, तर रिसौन्द नि अफ्नै सधैं भरी तिमी....... जे गरे नि आफ्नै , एक प्रश्न कृपया नरिसौनु ल, आफु मिठो भेट घाटमा आउने कि नै, आएमा म पनि आउने है

आबेशमा नाउ ल, कृपया प्लिज

                    

Read Full Discussion Thread for this article