Posted by: ramubro June 21, 2011
कृष्ण भगबान कि प्लेबोइ {playboy} ?
Login in to Rate this Post:     0       ?        
हुन त धेरै पहिला देखि कृष्णलाई भगवानको रूपमा पुजिदै आएको छ. अझै पनि हिन्दुहरुले उत्तिकै शरदका साथ पुज्ने गर्छन. तर पनि कृष्ण को चरित्र लाई हेर्ने हो भने उनि भगबान भन्दा पनि बढी कामुक पुरुषको रूपमा पाउछ. चाहे १६०० गोपिनी संगको लिला होस् , चाहे यमुना नदीमा राधिका र साथी हरु नहुना जादा लुगा लुकाउने कुरा नै होस् , इ सबै कुराले कृष्ण playboy हुँन भन्ने संकेत गर्दैन र? साथ सा थै अधि दर्जन केटी बिहे पनि गरे.
Read Full Discussion Thread for this article