Posted by: DeltaGamma June 20, 2011
Login in to Rate this Post:
0
?
Dear उत्सव गुरूङ, ANA and ग्रेटर बोस्टन नेपाली कम्युनिटी,
Please do not take personally to me. I am just try to give my knowledge. Actually I never attend in ANA and also I have not attened in GBNC programs from long time. Here is my some views.
Please do not take personally to me. I am just try to give my knowledge. Actually I never attend in ANA and also I have not attened in GBNC programs from long time. Here is my some views.
- एएनए को २८ औं बार्षिक सम्मेलन बोस्टनमा गर्न एएनए र ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसी) को बीचमा एउटा संझौता भएको थियो । होटल संझौतामा उचित ध्यान नपुरयाउँदा अनावश्यक खर्चहरूसमेत व्यहोर्नुपर्यो ।( If ANA did not get service on time why do pay? have to explain loss because of their service and must have to reduce payment.)
- कोरमै नपुगी बसेको अवैधानिक वैठकको निर्णयको कार्यसमितीका अधिकांश साथीहरूले त्यतिवेलै बिरोध गरेका थिए जब अध्यक्ष सिमोन ढुंगानाले जवर्जस्ती निर्णयलार्इ कार्यान्वयन गर्न तम्से । ( No one won't accept force , this is not kingdom or Royal power)
- होटलले सम्मेलनको लागि छुट्याइएका हलहरू समयमै उपलब्ध गराउन नसक्दा आम्दानीको मुख्य स्रोत मानिएका साँस्कृतिक कार्यक्रमहरू पछि सारिए र दोस्रो र तेस्रो दिनको डिजे नै स्थगित गर्नुपरयो । ( Why did you pay fees for hotel? Service is not ontime.)
- दुवै संस्थाले गर्ने प्रारम्भिक लगानी, नाफा वा घाटाको बाँडफाँड, उत्पन्न विवादको समाधान, हिसाव किताव राख्ने तरिका, खाता संचालन, र लेखा परिक्षण लगायतका सम्पूर्ण बुँदाहरू समेटिएको छ उक्त हस्ताक्षरित संझौतामा । तर सम्मेलनभन्दा एक महिना पहिले सन् २०१० मे २१ मा एएनएका तत्कालिन अडिटर जनरल हरि शर्माले जिबिएनसीलार्इ आम्दानी, नगद व्यवस्थापन, र जिम्मेवारी तथा भरताल सम्बन्धि विभिन्न नीतिहरू सहितको एउटा प्रस्ताव पठाएको थियो जसलार्इ अंग्रेजीमा ANA Cash Management and Revenue Recognition Policy, Responsibility and Compliance Requirement (CMRRPRCR) भनिएको छ र उनीहरूले यसलार्इ आफ्नो अनुकूलको भाषामा Memorandum of Understanding (MOU) पनि भनेका छन् इमेल मार्फत । त्यो वास्तवमा MOU नभएर सम्मेलनमा स्थानिय आयोजकको एकल लगानीमा स्थानीयलार्इ जोताएर नाफा भए अधिकतम हिस्सा (70%) खाने र घाटा भए नव्यहोर्ने शर्त सहितको एउटा अवसरवादी प्रस्ताव मात्र थियो । अबसरबादी सोचाइमा तयार पारिएको उक्त प्रस्तावलार्इ स्थानिय आयोजक जिविएनसी पक्षले त्यतिवेलै अस्वीकृत गरेको थियो र त्यसमा हस्ताक्षर पनि गरेको छैन । हेर्नुस Boston Convention Financial Investigation Committee (BCFIC) को प्रतिवेदन जहाँ हस्ताक्षरै नभएको त्यही प्रस्तावको कागजको खोस्टो राखिएको छ । त्यसकारण पहिला भएको संझौता वमोजिम नाफा वा घाटा भएको खण्डमा एएनएले ७० प्रतिशत व्यहोर्ने शर्त बमोजिम नै काम भएको हो ।( now final solution si pay your part that's all!)