Posted by: abodhBaalak June 19, 2011
Is my study f'd up enough to kill myself?
Login in to Rate this Post:     1       ?         Liked by
 साथि हो! अमेरिका आको ४ सेमेस्टर भयो..ऐले सम्म १३ क्रेडिट हौर्स मात्र सक्या छ...गणना हुने...एक चोटी अकदेमिक वार्निंग मा समेत परि सके..दुइ तीन पल्ट २ भन्दा कम जी पी ए भै सको...बल्ल तल्ल ऐले कुमुलेतिव जी पी ए २.२ छ! के गर्ने होला लाइफ मा खै...अस्सोसिएट्स सकिन मै ३ सेमेस्टर अझ लाग्ला जस्तो छ...अनि अमेरिका आइ सकेको ३ बर्ष पुगी सक्या हुन्छ...फेरी उनिवेर्सिटी गएर इन्टरन हरु गर्दै खै कति बर्ष लाग्ने हो???? २३ बर्ष पुगी सके...नेपाल का साथि हरु सब बचेलोर्स पढेर सकाउन लागि सके..कोलेज सकौदै बुढो भै एला जस्तो छ...नेपाल जाने कस्तो मान्न छ...तर फर्केर आउन न देला जस्तो लाग्छ...के गर्ने साथि हो...सल्लाह दिउ...हौसला दिउ... अथवा जे सहि छ भन्नुस...अब बाचेर फाइदा छैन भने त्यो पनि  भन्नुस 
 
Read Full Discussion Thread for this article