Posted by: Chanakya Niti June 18, 2011
Login in to Rate this Post:
0
?
हेर्नुस मत्यन्ग्रा जी, मेरो जीवन मा पनी तपाई को जस्तै अनुभव मैले भोगी सक्या छु , एस्तो अनुभव हुन्छ आधुनिक शैली को समय मा केटा हरु को कथा नै येस्तई केटि लै भन्दा पनि आफुलाई चिन्न गारो, खस् समस्या नै भविस्य मा के हुन्छ भनेर होह, तर पछी बुझ्दा खेरी मन बलीयो हुनु पर्छ विल पावेर ले डर लाइ जीत्छा