Posted by: nepalilaure June 17, 2011
Login in to Rate this Post:
0
?
Phiste,
".....If you go to the government school even the English teachers have that kind of accent. "
लेख्न पायो भन्दैमा जे पनि लेख्दिने ? यहाँ accent को होइन |शब्द हरु सामान्य तरिका ले बुज्न सकिने गरी त बोल्न पर्छ | एतिको अङ्रेजी त सरकारी स्कुल मा एस.एल.सी मा ४ चोटि लगएर थर्ड दिभिजन मा पास भएको ले पनि बोल्छ |