Posted by: AdjunctProf June 17, 2011
Hera Mantri ko taal..........Thukka bhatmara hoo
Login in to Rate this Post:     0       ?        
राजेश हमालको अन्तर्वार्ता राम्रो लाग्यो, तर ती मंत्रिनिको बोलि पनि तेती खराब त लागेन है मलाई त! अमेरिका धेरै बसेकाहरुको पनि अलि लाज लाग्दै खालको बोलि देखिन्छ! मंत्रिनिको गाउँ घरको इस्कुल तिरको पढाई होला, तर तेती हुँदा हुँदै पनि येत्तिको बोलेकोमा 'कुडोस!' गर्न पर्छ. बोलाइ भन्दा बरु 'कन्टेन्ट' अलि सुधारेको भए हुन्थ्यो!!
Read Full Discussion Thread for this article