Posted by: nepalilaure June 15, 2011
Hera Mantri ko taal..........Thukka bhatmara hoo
Login in to Rate this Post:     0       ?        
मलाई त आलिकती गल्ती यि मन्त्री सँग युअन मा जाने स्वास्थ्य मन्त्रालय का अधिकारी को पनि लाग्यो | ति अधिकरी लाई पक्कै पनि मन्त्री ज्यु को आङ्रेजी को स्थर थाहा थियो होला | नेपाली म बोल्नुस् मन्त्री ज्यु भन्नु पर्दैन ? भर्खर नेपाली पढ्न लेख्न सिकेको मान्छे लाई युअन म आङ्रेजी म भाषान गर्न दिएर ।।।।।( भर्खर नेपाली पढ्न लेख्न सिकेको भनेर मैले भनेको होइन है , उनी आँफै ले केही समयए पहिला अन्तर्वाता म अफ्फैले भनेकी हुन )) पौदी खेल्न नजानेको सानो बच्चा ले पानीमा जबर्जस्ती जान दिनु हुँदैन नि |
Read Full Discussion Thread for this article