Posted by: Lahari June 12, 2011
Returning Physicist
Login in to Rate this Post:     0       ?        
अमेरिका बाट फिजिक्स मा पि यच डि गरेर नेपाल फर्केका हरु कती छन ?
आफ्नो आफ्नो युनिवर्सिटी बाट फर्केका हरु बारे जानकारी यहाँ राख्न पाये मोटा मोटी तथ्यान्क तयार हुन्थ्यो |
नाम राख्न न् चाहने ले न् राख्दा हुन्छ |सिर्फ यती जाना फर्के भनेर दिये हुन्छ |
Read Full Discussion Thread for this article