Posted by: dreamsboulevard June 11, 2011
Serious Help Needed from anybody living in New Mexico
Login in to Rate this Post:     0       ?        
 Dear Sajhaities, 

I need a favor from people who are currently living in New Mexico. It's something related to some serious issue, so i am writing in Nepali. 

मेरा प्यारा साझा बासी हरु हो आउत सहयोग गर्नु पर्‍यो । एदी कोइ साथी भाई हरु न्यू मेक्सिको मा बस्नु भएको छ भने मलाई त्यह को औत physical address उपलब्ध गर्नु सक्नु भयो भने ठुलो आभारी हुने थिए । मलाई मेरो बैंक को स्ततेमेन्त हरु त्यह forward गर्न अनी मिलेसम्मा औत electricity bill पनि मेरो नाम राख्न को लागि चैएको हो । अब किन भन्नु हुन्छ भने, खस मा मेरो एक्जन दिदि हुनु हुन्छ जो चै status म हुनु हुन्न । उहा ६,७ बर्षा अगाडि अमेरिका आउनु भएको हो टुरिष्ट विस म अनी एतै बस्नु भयो , ऐले आएर उहालैइ औत सरकारी परिचय पत्र नभएर एकदमऐ गाह्रो भएको छ । एस्सो कैले कै घुम्न जौ भने पनि एअरपोर्ट बाट छिर्न लाई परिचय पत्र हेर्छ जुन चै उह सँग छैन , अमेरिकन म कुनै पनि स्टेट म परिचय पत्र बनाउन कि चै जन्मदर्त प्रमद पत्र, पस्स्पोर्टअ, visa, या कलेज को I२० चाहिन्छ । तर मैले सुनेको न्यू मेक्सिको म चै त्यह को ठेगाना भएको बैंक स्ततेमेन्त या त्यह को कुनै अपर्त्मेन्त को बिद्युत को नाम आफ्नो नाम म भयो भने स्टेट इड भये नि निकल्न मिल्छ रे भन्ने सुनेको थिए । टेसैले एस्सो कोसैको ठेगाना मात्र पाउन सके धेरै आभारी हुने थिए । सके सम्मा म पैसा तिर्न पनि तयार छु, मलाई खाली मेरो बैंक स्ततेमेन्त त्यह को अद्द्रेस्स म फोर्वर्द गर्ने पये अनी मिल्यो बह्ने आउत अपर्त्मेन्त को  बिद्युत आफ्नो नाम म राख्न पये मात्र पनि पुग्छ, १, २ महिन को लागि मात्र हो। साथी हरु कोसैले ले शाहअयो गर्ने सके ठुलो आभारी हुने थिए, साथी हरु को ठुलै गुउन लग्थ्यो । एदी कोइ साथी हरु एछुक हुनु हुन्छ बह्ने कृपया साझा म ईमेल गर्नु हुन अनुरोध छ। धन्यवाद। 
 
जधौ 
DB
 
Read Full Discussion Thread for this article