Posted by: atibho June 9, 2011
Family ISSUe
Login in to Rate this Post:     1       ?         Liked by
जननि जन्म भूमिस्च स्वर्गादपि गरियसि--लाइ परिवर्तन गरि अब यसो भन्नु पर्ला 
पत्नि परभूमिस्च स्वर्गदपि गरियसि--अर्थात पत्नि र परदेश स्वर्ग भन्दा पनि प्यारो हुन्छ।  

नोट:यो मेरो धारणा भने होइन है।
Read Full Discussion Thread for this article