Posted by: timi_mero_sathi May 31, 2011
शिर्सक आफै राख्नुस
Login in to Rate this Post:     0       ?        
काला पथ्हर ब्रो,
मेरो चाहना पनि राम्रै एण्ड होस् भन्ने हो, तर चाहेर  मात्र भएन, सत्य कथा बंगौना गारो हुन्छ , हुन त कलम मेरै हो, म तानासाह बन्न सक्थे, आफुले चाहेको तरिका ले खेलौना सक्थे पात्र हरु लाई तर तेसो गर्न मन लागेन.

हेमराज अर्थ मन्त्रालय मा सुब्बा सम्म भएर रिटाएर्ड. निमोनिया भएर ६२ वर्ष म़ा देहान्त भयो उनको पनि केहि वर्ष पहिला
लास्ट सम्म आइपुग्दा कथा ७५-८०% सत्य हो, मैले त्रिशुल को डाम देखेको,   हुक्का भन्ने गाउँ पनि छ, प्रिथिबी इन्द्र नाम गरेको स्कुल पनि थ्यो, म त्यहाँ पुगेको पनि छु, काठमान्डूको मान्छे जिबनमा पहिलो पटक दुर्गम गाऊ देखेको मैले,   म सानै थिए यो सबै हुदा ७-८ बर्सको मात्र, कुरा प्रस्ट नभाको ठाम मा र बिर्सेको ठाम मा भने मैले बुट्टा भरेको छु कथा मा 
Read Full Discussion Thread for this article