Posted by: purana kagaz May 26, 2011
Login in to Rate this Post:
0
?
हैन ए गुले, OPT ma kaam garne भनेको सब्जेट रिलेटेड हुनु पर्छ । ईन्जिनियरिङ को लागि ईन्जिनियरिङ रिलेटेड काम खोज्नु पर्छ । Convenience store ma kaam garna Engineering Degree chaidaina . हैन भने आउट अफ स्टेटस हुन्छ ।