Posted by: sandi May 25, 2011
Delhi Airport transit-experience
Login in to Rate this Post:     0       ?        
साथी हो देल्ही (delhi) एरपोर्ट Transit हुदै काठमाडौँ जादै छु. पहिले त सुन्थे धोतिहरु ले सारै दुख दिन्छ भन्ने. के कस्तो छ देल्ही एरपोर्ट र कस्तो सतर्कता अपनाउनु पर्छ त्यहाँ, येसो आफ्नो अनुभब राखिदिनु भय अन्य नेपाली दाजुभाई लै सहयोग हुने थियो कि?
Read Full Discussion Thread for this article