Posted by: guruji May 23, 2011
देशको भन्दा छोराको चिन्ता झल्लु लाई। अनि यत्रो हुन्छ।
Login in to Rate this Post:     0       ?        
 अम्रिका बाट नेपाल घुम्न गाका प्रोफेसरहरुको टोली लाई बालुवाटार बोलार, लौन मेरो छोरो लाई अम्रिका लैदिन परो भनेर हार गुहार गरेछन। छोरो ले अम्रिका यत्रै जान्न भन्देछ, प्रोफेसरहरुको अगाडि अनि बाउ छोरा झगडा गरेछन्। बेइजेती हरु। 

http://ghimirer.blogspot.com/2011/05/blog-post.html
Read Full Discussion Thread for this article