Posted by: crazyNep May 23, 2011
not my creation but i like it
Login in to Rate this Post:     0       ?        

रेछ कमाइ पूर्खा को त्यसैलेजन्मियौनेपालमा
 
दुर्दशा भयो देशको तिमि जस्ता कपूत जन्मदामा

नलाज डरको भयो नत लाजै भयो घिनको 

केछजबाफ तिमीहेरु सित योमाटोको रिणको

हामिलाइत सोचेनौ आफुलाइत फर्केरहेर 

तिम्रै अकर्मण्यताले देशै डुब्न लाग्योयतिखेर 

अमर त पक्कैछैनौ म्रित्युलाइ फर्केरहेर 

कस्तो दण्ड मिल्छ थाहा पाउछौ त्यतिखेर
Read Full Discussion Thread for this article