Posted by: timi_mero_sathi May 23, 2011
Ghajal
Login in to Rate this Post:     0       ?        
"ज्याला बिना नै श्रम दिन्छु भन्यौ
छ्द्मभेसी छौ या होउ तिमि कलाकार"


कस्तो जमाना आयो नजिम जि
सित्तै दिन्छु भन्दा पनि विश्वाश गर्न गाह्रो

शब्द  चएन  साधारण भएपनी वाक्य सक्तिशाली छन
गजलको बहाब बिच बिचमा टुक्रेको हो कि जस्ता लाग्यो मलाई चाँही


Read Full Discussion Thread for this article