Posted by: Chandrika May 21, 2011
Lets voice against the corrupt bankers of Nepal Share Market and Finance (NSM)
Login in to Rate this Post:     0       ?        
पिरे;
घुस को समस्या एक दुई जनाको हैन यो नेपालीको अनी तेस्रो विश्वको चर्को स्मस्या हो, ब्यापारिले भ्याट बाट कमाए, माओवादीमा लाग्नेले जनता बाट उठाए अनी शहरी छेत्रमा घर ठड्याए , छोरा छोरीलाई प्राइभेट स्कुल पठाएँ , मन्त्री बर्गले कमिसन बाट कमाए यो होड बाजिमा को कमी हुन चाहदैन । नस्क्ने बिदेस लागे कोही पढ्ने बहानामा कोही कमाइन्छनै भनेर । तेसैले त्यो मेक्सिको बाट अमेरिका छिर्न खोज्ने छ जना नेपाली तेसैको नतिजा हो ।
कमाइ परिश्रम् को फल हो तर समय लाग्छ फलको स्वद लिन, हामीमा पर्खाइ गर्ने फुर्सद छैन , आजको भोली नै चाहिन्छ। बलहुने ले बलल्को प्रयोग गरेका छन, बुद्दी र पैसा हुने तेतै लागेका छन ।
समस्याको जड लाई निको पार्नु पर्छ । पुराना कुरा लाई बिर्सिने कुरा हैन त्यो नै सम्स्याको मुल जड हो , त्यता बाटै सुरु गर्नु पर्छ।

baaje do not poke me.

Last edited: 21-May-11 10:24 AM
Read Full Discussion Thread for this article