Posted by: बिस्टे May 20, 2011
Login in to Rate this Post:
1
?
Liked by
ओहो हाम्री सिमी पनि कबियत्री रइछिन था थेन
खाली हेड्बेन लार मात्रा बस्ने भनेको त एस्तो गजब कबिता पनि फुर्ने रईछ
राम्रो छ स्मृति कबिता।
मैले त नेपाल को नेता हरु लाई भन्दा नि तिमी ले आँफैले रोजेको नेता को लागि हो कि भन्ठानेको