नगर देशलाइ गलि विदेशिको बुइचढि
देशलाइ मारि लात केहि हुदैन तिमि बढि
श्रमको होला स्वागत स्वाभिमनता गयो कहाँ
गरौ विकास आफ्नै माटो मा छैन सम्मान विदेशमा
आउछ एकदिन कष्ट मार्छन लात पराइले
मढारियो दुखको बादल तिम्रो काम गराइले
सुखको कल्पना मात्र दुखै दुख सधैभरि
परायको साथमा रहदा कस्ले भन्छ कठैवरि