Posted by: comingsoon May 18, 2011
नेपाली मावोबादी र देशद्रोही कट्टु सिध्दान्त
Login in to Rate this Post:     0       ?        
मेरो भन्नु के हो भने सबै पार्टी मा राम्रा नराम्रा प्रसस्त मान्छे झंडे कट्टु हरु छन् / तर कमसेकम सिध्दान्त त राम्रो लिएर हिडहो ?   अब नीतिनै राष्ट्र घाती भएपछी के आशा गर्नु ? कट्टु हरु !
कट्टु = राजनीतिक नेता तथा कार्यकर्ता का नाम का डाका हरु बन्ने बुझ्नु होला ! ( जस्तै : A : तपाई के गर्दै हुनु हुन्छ? B : म राजनीति गर्दै छु / A : ए तपाई त कट्टु पो हुनुहुदो रहेछ (मनमनै )
तिमीहरुको बुध्दी फिरोस देशले सुख को शास फेर्न पाउथियो कि ? जय कट्टु हरु !
Read Full Discussion Thread for this article