Posted by: Chandrika May 17, 2011
jaatpaat ko rogle grastaharuko laagi
Login in to Rate this Post:     1       ?         Liked by
पाटन कालेज अध्ययनरतको बेला मेरा एक मित्र थिए छ्त्र खत्री अनी उन्को आफ्नै गुनासो थियो। उनी के सि नलेखी खत्रिनै लेख्न रुचाउथे । जात पात कै कुरामा उनी नत छेत्री सँग मित्रता थियो नत ब्राम्ह्ण सँग । किन भन्दा न घरको न घाटको हुँ म भनी हसाउथे तर हासो भित्र ठुलो मर्म थियो। बाउ अजै धोती फेरी खाना खान्छन , दसैं मा टिका थाप्न जानै पर्‍यो तर आफ्नै दाजु भाई (बाउका ब्याईते तिरका) सँग अछुत झै बसी खाना खानु पर्थ्यो र पारीरहेछ। दाजु भाईहरु आधुनिक भै सके तर बाउ भने छैनन, आमा नभए पनि म त्यो दसैंमा किन जान्थे, उनी परेछन भित्रिया पट्टिका नत ब्राम्हण ले नत खसले अगाल्ने। लौ जात पातकै कुरा गर्ने हो भने छत्र जिले के भन्ने आफुलाई ? छेत्री कि बाहुन ?
तर यो खत्री शब्द ( नेपालमा बाउन्को ब्याएते बाट जन्मिएका भन्ने लाल्मोहोर हो रे उन्को भनाइ अनुसार ) देखी घ्रिणित छन उनी खनाल लेखन चाहन्थे बाउको थार ? 

Read Full Discussion Thread for this article