Posted by: madhisekochatpate May 16, 2011
Job ko tension
Login in to Rate this Post:     1       ?         Liked by
तपाईं टेन्सोन नलीहाल्नुस् भाई। मेरो चट्पटे खाइलिनुस्, सब ठीक हुन्छ। काम पाउने के चिन्ता गरीहाल्नुहुन्छ? आज म चट्पटे बेच्छु, भोली मलाई सभासद्द बनाईदिहाल्छ। तपाईं नआतीलिहाल्नुस्, सबको पाली अैहाल्छ।
Read Full Discussion Thread for this article