Posted by: sukla May 16, 2011
yo samachar kina yesto?
Login in to Rate this Post:     0       ?        

‘राहदानी दुरुपयोगमा १२ जना सभासद जानीजानी संलग्न देखिन्छ,' अख्तियार स्रोतले भन्यो, ‘दलाल, सभासद र अध्यायगमनका कर्मचारीको मिलेमतोमा राहदानी खरिदबिक्री भएको देखिएको छ।'

अनुसन्धान दायरामा रहेका थप १० सभासदमा मधेसी जनाधिकार फोरम नेपालका रामसहायप्रसाद यादव, रम्भा देवी, शिवपुजन राय यादव, सल्मा खातुन मिकरानी, मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका करिमा बेगम, सञ्जयकुमार साह, निलम वर्मा, आशाकुमारी सरदार र नेकपा एमालेका नारदमुनि राना र प्रकाश पाख्रिन छन्।

Rato passport Nepal farkeko 1-hapta bhitra firta dinu parne re, tyo niyam michera passport firta nagarne haru माओवादीका १ सय १८, नेपाली कांग्रेसका ८१, नेकपा एमालेका ७६, मधेसी जनाधिकार फोरमका ४६, तराई मधेस लोकतान्त्रिक पार्टीका १८, राष्ट्रिय प्रजातन्त्र पार्टीका ७, नेकपा मालेका ६, सदभावना पार्टीका ५ र अन्य साना दलका ५४ जनाले त्यस्तो पासपोर्ट फिर्ता बुझाएका छैनन्। .... yiniharu madhye, madhesi ra janjaati matrai chhani chhani akhtiyaar laagne, baaki jammaile chhooot paune, yesto kina holaa?

आफूलाई असाक्षर भन्ने र हस्ताक्षरको ठाउँमा ल्याप्चे लगाउने सभासद्ले आश्चर्यलाग्दा सम्मेलनमा भाग लिन राहदानी लिएका छन्।

yiniharu asakshar lyapche walaa bhayekole shankaa gareko rahechha?

‘ज्ञाताले समेत बुझ्न गाह्रो हुने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन लेखपढै नजान्ने सभासद्ले राहदानी लिएका छन्, संसद सचिवालयले त्यस्ता कार्यक्रमका लागि परराष्ट्रलाई भिसा नोट लेखिदिन पत्र पठाएको छ भने परराष्ट्रले पनि तुरून्तै सघाएको छ।'

tehi ta, lyapche chhaap sansad lai paisa ko lobh dekhayera kuro milaune fataha karmachari haru po rahechha .... tara tyo karmachari ko naau patrikaa maa kina aayena

सभासद्द्वय गायत्री साह र बिपी यादवको राहदानीमा अस्टे्रलिया जाँदै गरेका पृथ्वी छन्त्याल र सीता साहलाई अन्तर्राष्ट्रिय विमानस्थलको अध्यायगमनमा त्यहींका कर्मचारी जितबहादुर मडैले सघाएको --- उनलाई यस कार्यमा अध्यागमनका अन्य कर्मचारीले पनि सघाएका छन्। सघाएकामा अध्यागमनका सहसचिव तथा प्रमुख अध्यागमन अधिकृत खडानन्द ढकाल, शाखा अधिकृत भुमिनन्द भण्डारी, श्यामबाबु भण्डारी, इन्द्र सुनुवार र नासु देवीदत्त खत्रीमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ।

aayo aayo, dui char janaa ko naam aayo, sanlagna pramanit kehi karmachari ko naam aayo, baaki aruko pani aaos na, ani dekhinchha kosle kati kumlyaayeko rahechha, bhaate gadhaa corrupt haru,
Read Full Discussion Thread for this article