Posted by: purana kagaz May 14, 2011
अस्ती डि.भि पर्ने केटा कस्लाई चहिएको हो ? भुत्रो खाइस अब, डि.भि क्यान्सिल भयो ।
Login in to Rate this Post:     0       ?        
 
खुब डि.भि परेको केटा चहियो भन्दै हिंडेकी थिन कोइ , अब एत्रो डि.भि , आफुलाई परेको थिएन अब मेरो पालो आयो बल्ल। 

अब तिमी लाई मैले उडाउछु जस्तो छ । 
Read Full Discussion Thread for this article