Posted by: Chandrika May 14, 2011
Login in to Rate this Post:
0
?
नेपाली भाषामा छुद्र बाचक बद्दाबली मा ब्राम्हण को बाहुन भएकोले पो हो कि कन्चट् तताइ ।
अनी त्यो ब्राम्हण बाट पनि उकालो लागेका हरु पण्डित भए भने यि पन्डित नछत्र बेदका ज्ञाता भए भने पन्डित्याइ मात्रै गर्ने हरुले राजनीति गरेर नछत्र हेर्नेलाई दिएको दान ले पित्री हरु स्वर्ग जादैनन को स्वर चर्को गरे पछी यिनी हरु लाटो देसको गाडो तन्नेरी बने भने दान धर्म गर्ने धर्मभिरु हरु पनि त्यो राजनीतिको चाप मा परे । अनी पन्डित को सन्ख्या घट्दै गयो भने पन्डित्याइहरुको सन्ख्याले पेल्दै गयो एही पेलाई गर्ने हरु अहिले पनि पछी परेका छैनन किन्की त्यो नस्लको रुप लियो । तेही नस्लका जथ्था को आचरण आज को ब्राम्हणबाद हो . ब्राम्हणबाद को प्रदर्सण र खेल र तेसका खेलाडी तर्कले हैन शब्दका बौछारले घम्सा घम्सी गरेर नस्लको प्रमाण दिदै छन ।