Posted by: timi_mero_sathi May 13, 2011
Login in to Rate this Post:
0
?
शुक्ला ब्रो,
पढ्दा त हावा हावा जस्ताइ लाग्छ, तर कथा चाँही ९०% साचो हो, पात्रहरुको नाम पनि उही हो, मैले उनिहरु लाई सानै मा भेटेको भएर, नबुझेको र नसम्झेको ठाम मा आफ्नो तरफ बाट भरेको छु