Posted by: Shantipriya May 13, 2011
jaatpaat ko rogle grastaharuko laagi
Login in to Rate this Post:     1       ?         Liked by
थुक्क हामी नेपाली। यो राजनीति गर्नेहरुले आखिर जनतलाई एकआपस्मा जातभात को आधारमा लडाईं नेपाली नै सिद्ध्यौने भए। नेपाल कुनै एउटा जात्को बपौती हो र, अनी एउता जात्लाई जात्को आधारमा क् को समरक्षान दिने? सबै बराबर हौ।  सके योग्यता र छयमता ले अगाडि बड नत्र आफ्नो जस्तो मुख लगाउ बस।  नक्कली पस्स्पोर्ट कान्ड माछाउने कुन जात हो? चिरन्जिवी वाग्ले कुन जात हो? नेपालका मुख्य गुण्डा नैके डनहरु कुन जातक छ्न? जात्को आधारमा हेर्नेहो भने कोही  दुद्ले नुहाको  छ? छैन भने क् को एउटा जात्को खुट्टा अर्को ले किन तान्नु पर्‍यो?

अफु जुनजत्को हो गर्व गर र चुप बस।

बाहुनहरु जनजतिको एकातबाट केही सिक। जनजतिहरु बहुन्को बिद्योतता बाट केही सिक। एक अर्कलाई हिलो छ्यपेर अफु चोको हुने छैनउ।


Read Full Discussion Thread for this article