Posted by: jantare1 May 11, 2011
jaatpaat ko rogle grastaharuko laagi
Login in to Rate this Post:     0       ?        
 कस्तो मुजी गेडे रैछ यो दिमाग खराब! फेरी जात कै कुरा गर्छ! त ठास्नीलाई अरु केही राम्रो कुरा गर्न आउँदैन? जात कै कुरा गर्ने हो भने म पनि बाहुन हुँ, तर तेरो जस्तो यो जात र त्यो जात भनेर निहु खोजेको छैन, न त कसैलाई भेद्-भाब नै गर्या छु! तेरो कुरा सुन्दा त पनि बाहुन अथवा छेत्री हुनुपर्छ। ए बजिये तेरो बुध्धी चाँही कहिले पलाउछ? मान्छेले गरेको गल्तिको आरोप जातलाई किन लगाउछस पाजी? अनी एउटा कुरा, हिन्दी लेख्न अली practice पुगेन जस्तो छ, १-२ गल्ती देख्छु म, बिहार बसेर सिकेर आइजो! कस्ता-कस्ता नमुना जन्मिन्छन भने नि! के गर्नु र! 
Read Full Discussion Thread for this article