Posted by: Lahari May 2, 2011
Osama Bin Laden Dead
Login in to Rate this Post:     0       ?        
अब शायद लिबिया बाट फर्कान्छा कि ?
ओबामा ले बडो कुत्निटी जानेका रहेछन |हनुमान भक्त ओबामा लाई हार्दिक बधाई |
( स्मरणिय् रहोस् ओबामा ले ह्वेट हाउस मा पनि हनुमान को तस्बिर राखेका छन र् उनी हनुमान भक्त हुन रे )
Read Full Discussion Thread for this article