Posted by: timi_mero_sathi May 1, 2011
novel publishing info needed
Login in to Rate this Post:     0       ?        

खास केही गर्न पर्दैन , नेपाली हो भने नेपाल मा एक्जना प्रकासक् लाई संपर्क राख्ने (आफ्नै पैसा मा छाप्ने हो भने) उस्ले छापी  दिन्छ, लागेको पैसा तिर्यो खेल  खत्तम, बेचेर नाफा भको पैसा आफ्नो, अब बेच्न लाइ लाई चाँही  आँफै धाउन पर्छ, होइन खाली नाम को लागि मात्र छप्न लागेको हो भने रत्न पुस्तक भन्डार् जाने उस्ले मन परायो भने  सबै अधिकार उसै लाइ दियो  भने छापि दिन्छ, आको नाफा पनि उसले खान्छ, घाटा पनि उसै ले बेहोर्छ

अङ्रेजी हो भने ईन्टरनेट मा फ्री publisher हरु थुप्रै पाईन्छ उनिहरु लाइ मन  पर्‍यो  भने सित्तै छापि दिन्छ, नाफा नोक्सन सबै उस्को, किताब चल्यो भनीए, नाम कमैन्छ, दोस्रो किताब लेख्द बर्गैनिङ गरन सजिलो हुन्छ
अरु  केही ? 
Read Full Discussion Thread for this article