Posted by: ramubro April 28, 2011
हिजडा प्रचन्ड
Login in to Rate this Post:     0       ?        
बिगत केही समय देखी बाबुराम सँग टाढिएका प्रचन्ड बिस्तारि नजिक हुन थालेका छन । बाबुराम कै रोड म्याप अनुसारको शान्ति र संबिधानको कार्यदिशा पार्टीमा छलफल का लागि प्रस्तुत गरेका छन। कहिले बाबुराम त कहिले बैध्यको बिचारसँग नजिक हुने प्रचन्डको बनिले उन्लाई त फाईदै गरेको छ तर आफ्नै कार्यकर्ता र नेपाली जनतiले भने बैचरिक रूपमा हिजडाको अनुभब गर्न थालेका छन ।
Read Full Discussion Thread for this article