Posted by: MAGorkhali April 27, 2011
vision for nepal
Login in to Rate this Post:     0       ?        
के त्यो स्नतोकोत्तर को डिग्री झुन्ड्याने ले चाँही घुस खाँदैन कि क्या हो ? कि त्यो राखे पछी चाँही आफ्नो पालो आऊने हो कि? (Kidding)

त्यो नयाँ जडिबुटी आएको छ रे , सबै नेपाली हरुलाई स्वदेस देखी बिदेस सम्मका लाई मधुचुर्ण बनाइ दैनिक ३ पल्ट कालो  गाइको दुधमा एक साता सेबन गराए मा चरित्र बान बनाउछ रे , तर ३ कुरा सेबन कालमा नबारे काम दिदैन .
१) घुस खाने ख्वाउने कुरा
२) सुरा र सुन्दरि बाट प्रिथक बस्नु पर्ने

We have lost Ethics and civic sense, if we get back self-correction will start showing it's effect.

Read Full Discussion Thread for this article