Posted by: Shantipriya April 25, 2011
साई भक्तहरु, तिम्रा साई बाबा त मर्न आटेछन् नि !!
Login in to Rate this Post:     0       ?        
नाश मित्र, मैन्ले तपाईंको कुरामा असत्यता होला व तपाईंको कुरा मात्र पूर्ण सत्य हो भन्ने पक्च्य म छैन। मेरो बिस्लेशन को तात्पर्य शायद मित्रले अली नबुजेको जस्तो लाग्यो। धर्म गुरु हरुको कुर गर्ने हो भने इसाइ पादरीहरु बाल योन शोषनमा धेरै पैला देखीनै लागेका कुरा स्वोतन्त्ररुपमा पुषतीभै आएको छ। त्एसै गरी दलाई लामा लाई नि सि आई ए को तलब खाने एजेन्ट नै भनी धेरै ठाउमा तपाईंले पढ्नुनै भको होला। दलाई लामा र इसाई पादरी को बारेमा त्एस्ता दोकुमेन्तरी हरु बन्ने नगरेकाले यो साइ कुरामा पश्चिमआ बिस्वो ले अली बदाएरनै देखाको होकी भन्ने हरु भने धेरै नै छ्न  मित्र ज्ञानी हुनुहुन्छ आँफैन अली सोचम्न ल। 

खेर, मेरो कुरा छैन एत्ती हो, जुन कुराले मानबजाती को थोरै भएनी कल्यान गरेको छ, त्यो कुरालाई प्रसन्सा गर्न कन्चुस्यैन गर्न हुन्न।  
Read Full Discussion Thread for this article