Posted by: sukla April 23, 2011
Criminal investigationagainst Anuja, thehonesty girl
Login in to Rate this Post:     0       ?        
No.1 Person: अनुजा कान्ड ले पनि नेपाल मा तहल्कै मच्चाएछ त!!!! होइन यहाँ इमान्दारी ता को प्रसम्सा त धेरै गरियो, तर त्यो घटना साचो हो या होइन भन्ने कुरा ले पो अहिले सबै को मथिङल घुम्न थाले को छ त!!नेपाली को बानी जे मा पनि अलिक हतार गर्ने अनी फुर्सद मा पछुताउने छ। नेपाल को पत्रकार जगत पनि अचम्म को छ है, पहिला आँफैले समाचार छाप्ने अनी पछी आफ्नै समाचार को सत्य तथ्य खोज्ने पत्रकार हरु को योग्यता लाई के भन्ने???!!

No.2 Person:
जाँड नखाई नखाईकन पढेका हाम्रा बिचरा पत्रकारहरूले कस्ले दिएका कस्ता शिक्षा पाए नि, लै लै!!

Read Full Discussion Thread for this article