Posted by: timi_mero_sathi April 23, 2011
Waah Waah Waah Waah Taaliyaan
Login in to Rate this Post:     0       ?        

लौ शुक्ला ब्रो दुई election रे, तपाईंलाई थाहा छ मतदाता नामाबाली मा कुन जात जाती को मत संखय कती छ? हेर्नुस् अनी  आँखा खुल्छ कि? फेरी चुनाव भन्या यो साझा मा आएर गाली गर्या जस्तो होइन। फेरी तपाईं त्यस्तो जातिबदि भयो भन्दै मा साबै  जन्जाती जाती बदी हुन्चन र? फुल को आँखा मा फूलै संसार काडा को आँखा मा काडै संसार भ्न्ने त सुन्न भएकै होला,   Two more elections  भन्या third election होला होइन? तपाईं त यहाँ खुब जान्ने  हुनु हुन्छ अझै १५ बर्ष लाग्छ भन्या बाहुन् लाई हरौन?
अब तपाईं जस्तो बुद्दीमान मान्छे अम्रिका पुगी हाले, ताकत् छ भने नेपाल मा गएर बाहुन् हरौन सक्ने पार्टी खोल्नुस्, शुभकामना छ मेरो नत्र यो साझा मा आएर साईबर pollution गरेर केही हुने वाला छैन

तपाईं र अंन्य जातिबदि को कुरा सुन्दा त पहिलो election मै बाहुन् हरु सखाप  हुन पर्ने होइन र भन्या? ल हेर्नुस् कस्तो आत्मा विश्वाश को कमी तपाईं हरुमा, तेही अत्मा विश्वाश को कमी ले गर्दा बाहुन ले पेल्या हो कि ? तपाईं अम्रिका मा हुन हुन्छ कि कहाँ थाहा भएन तर western world मा पनि भन्छ नि "educated but lack of self confidence", किन त्यस्तो confidence नभाको ब्रो? अब  self confidence नभाको लाई बाहुन ले मात्र होइन सबै ले पेल्छ नि ब्रो
wait two more elections भनेर कती चाडो आत्मा समर्पन गर्या? अनी तपाईं ले त भबिश्यबानी पनि गर्न सक्न हुने रेछ १५ बर्ष पछी को? कुन बाहुन् बाट सिक्या नि त्यो?  

अब यो पढेर ब्रो ले दम्कल ले पनि फाल्यो जस्तो गाली फाल्ने त होला मलाई, केही छैन ब्रो तारानाथ राणाभत ले जस्तो भाततत गर्दै गाली गरे पनि हुन्छ, रमिता त हुन्छ साझा मा एक्छिन, मलाई त केही फरक पर्दैन, ब्रो को मन लाई चाँही शान्ती पुग्छ होला जावोस ब्रो जावोस




Read Full Discussion Thread for this article