Posted by: Shantipriya April 23, 2011
For RACIST Sukla and other Iprejeduce Nepalese
Login in to Rate this Post:     0       ?        
एकदम सही भन्नु भयो जि टि मित्रले। जातिबादी रुग्न मानसिक्तमा अल्झियेका प्राणीले सत्य को चुस्की कहिले नि लिन सक्ने छैनन। इनिहरुलाई के थाहा त्यो सत्यको नाशा। सन्किर्नता को दलदल बाट निस्कन कीताबी शिक्षा कतै पर्याप्त छैन। एस्को लागित मानबताबादी चिन्तन अत्माभित्र पलाउन जरुरी छ।  
Read Full Discussion Thread for this article